दफा
भुक्तानी मितिको हिसाब
कुनै अवधिपछि भुक्तानी हुने विनिमेय अधिकारपत्रको भुक्तानी मितिको हिसाब गर्र्दा उक्त अधिकारपत्रमा लेखिएको दिन वा स्वीकृतिको लागि प्रस्तुत गरेको दिन बाहेक गरी हिसाब गरिनेछ ।